भूतपूर्व गोर्खालाई समान पेन्सन दिन बेलायत तयार

नवीन पोखरेल । लन्डन । आफूहरुलाई अंग्रेज सैनिकसरह समान पेन्सन दिन बेलायत सरकार सकारात्मक देखिएको दाबी भूपू गोरखाहरुले गरेका छन् । बेलायत सरकार, नेपाल सरकार र भूपू गोरखा प्रतिनिधि सम्मिलित प्राविधिक समितिको पहिलो बैठकमा बेलायती रक्षा मन्त्रालय (एमओडी)का प्रतिनिधिले भूपू गोरखा समस्या समाधान गर्न सकारात्मक देखिएको एक सहभागीले जनाए । ‘बेलायत सरकार हाम्रा समस्या सदाका … Continue reading भूतपूर्व गोर्खालाई समान पेन्सन दिन बेलायत तयार